Satau Janma Chords & Lyrics - Kamal Khatri

View
Instr.
Trans. 0
Scroll
Metro.
Font
Key: G Major
Main Chords: G, C, D, Bm
Total Chords Used: 4
Difficulty:
  • 🎸 Guitar: Medium
  • 🎶 Ukulele: Easy
  • 🎹 Piano: Easy
Language: npi
 
[G]सातौं जन्म होइन तिमीलाई
[Bm]यहि जुनी साथ दिन्छु [G]
[G]आकाशको तारा झार्न सक्दिन[C]
म धर्ती[Bm]मा जन्मे[D]को छु [G]
[G]सातौं जन्म होइन तिमीलाई
[Bm]यहि जुनी साथ दि[C]न्छु [D]
[G]आकाशको तारा झार्न सक्दिन[C]
म धर्ती[Bm]मा जन्मे[D]को छु [G]
[G](भाग्यको लेखान्तमा नलेखिए प[C]नि )२ [G]
तिमीलाई कर्मैले [C]आफ्नो बनाउँछ[G]ु [D]
[G]चिरेर दे[C]खाउन सक्दिन [D]म
तिमीलाई यति धेरै [C]माया दिनेछ[D]ु [G]
आका[G]शको तारा झार्न स[C]क्दिन [D]
[C]धर्तीमा जन्[D]मेको छु.[G] ..
Used chords
Most viewed chords today